देश/प्रदेश « Khabarhub

चाँगुनारायण क्षेत्रभित्र ऊर्जामैत्री भवन निर्माण गर्न आग्रह

भक्तपुर – चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले नगरपालिकाभित्र ऊर्जामैत्री भवन निर्माणको व्यवस्था कार्यान्वयनका लागि आग्रह गरेका छन् । नगरपालिकाले बिल्डिङ इनर्जी इफिसियन्सी इन नेपाल (बिन)सँगको सहकार्यमा यहाँ आयोजित लघु, साना तथा मध्यम उद्यमीका लागि ऊर्जा प्रभावकारी भवन ‘डिजाइन’ सम्बन्धी तीनदिने तालिमको आज उद्घाटन गर्दै उनले ऊर्जामैत्री भवन निर्माण गर्न नागरिकलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।…