देश/प्रदेश « Khabarhub

जङ्गली च्याउ खाँदा एक महिलाको ज्यान गयो

पाँचथर– पाँचथरको फाल्गुनन्द गाउँपालिका–५ फाक्तेपमा जङ्गली च्याउ खाँदा एक महिलाको ज्यान गएको छ । जंगली च्याउ खाँदा गजेन्द्र चेम्जोङको श्रीमती वर्ष ४७ की सुनिता चेम्जोङको ज्यान गएको प्रहरीले जनाएको छ । च्याउ खाँदा बिरामी भएकी उनकी सासू ७० वर्षीय सञ्चमाया चेम्जोङको विर्तामोड स्थित मनमोहन हस्पिटलमा उपचार भइरहेको छ । च्याउ खाएको दुई दिन पछि वाकवाकी…