देश/प्रदेश « Khabarhub

वर्ल्ड हेप्पीनेस रिर्पोट :  नेपाल १०० औं स्थानमा

काठमाडौं-  संसारमा सवैभन्दा ठूलो कुरा नै खुशी हो । आत्म सन्तुष्टि मिल्छ भने मान्छेले अरु विकल्प पनि खोज्दैन । मुलुकका नागरिकलाई सन्तुष्टि दिनु सरकारको दायित्व हो, नागरिक खुशी रहनु भनेको देश खुशी हुनु हो । हालै सार्वजनिक एक रिपोर्ट अनुसार नेपाल विश्वमा खुशी हुने देशहरुको १०० औं स्थानमा परेको छ । १५६ देश मध्ये नेपाल…