देश/प्रदेश « Khabarhub

२५ वर्षपछि मुस्ताङी राजाको अंश विवाद टुंगियो

काठमाडौं– ऐतिहासिक मुस्ताङी राजा जिग्मे पलवर विष्ट अर्थाता अशोक विष्टको अंश सम्बन्धी विवाद २५ वर्षपछि टुंगिएको छ। जिल्ला अदालत मुस्ताङका न्यायाधीश मनोज श्रेष्ठको इजलासले दुवै पक्षको संयुक्त मेलमिलापमा अंश मुद्दा टुंग्याएको हो । मुस्ताङी राजाको अंश सम्बन्धि मुद्दा २०५२ सालमा जिल्ला अदालत जोमसोममा दर्ता भएको थियो। राजाको नाममा भएको चलअचल सम्पत्तीमा आफ्नो हिस्सा माग गर्दै…