देश/प्रदेश « Khabarhub

करारमा कर्मचारी भर्ना गर्ने सम्बन्धी अध्यादेश गण्डकी प्रदेश सभाबाट पारित

पोखरा – गण्डकी प्रदेश सरकारले ल्याएको निजामती सेवा अध्यादेश प्रदेश सभाबाट सर्वसम्मत रूपमा पारित भएको छ। शुक्रबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको अध्यादेश स्वीकृत गर्नको लागि प्रस्ताव पेश गरेका थिए। सभामुख कृष्णप्रसाद धिताल ले सो प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको घोषणा गरे। गण्डकी…