देश/प्रदेश « Khabarhub

मध्यपहाडी लोकमार्गको पहिरो हटाउन थालियो

काठमाडौं- अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्गको खुर्काेट–घुर्मीखण्डमा झरेको पहिरो हटाउने कार्य तीव्ररुपमा भइरहेको छ । ६० किलोमिटर क्षेत्रको सडकखण्डमा छ वटा डोजरको सहायताले पहिरो पन्छाउने काम भइरहेको मध्यपहाडी लोकमार्गका सुपरभाइजर एकराज पौडेलले जानकारी दिए । खुर्काेट– घुर्मीखण्डको हैवार खण्डमा करीब सय मिटर क्षेत्रमा पहिरो गएको छ । कालीआँप, कुखुरेटार, वितिजोरलगायतका क्षेत्रमा गएको पहिरोले लोकमार्गमा निकै…