देश/प्रदेश « Khabarhub

बसबाट हाम फाल्दा एक जनाको मृत्यु, ३ घाइते

धनकुटा– धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कात्तिकेमा  ब्रेकफेल भएपछि बसबाट हामफाल्दा एक जनाको मृत्यु भएको छ । धरानबाट धनकुटातर्फ आउँदै गरेको को.१ ख.७१६९ नम्बरको बस अचानक ब्रेकफेल भयो । ब्रेक फेल भएको थाहा पाएपछि गुडिरहेको बसको ढोकाबाट हामफाल्दा पहिचान खुल्न नसकेका करिव ६० बर्षीय बृद्धको मृत्यु भएको प्रहरीले जनाएको छ । लडेर गम्भीर घाइते भएका उनलाई उपचारका…