देश/प्रदेश « Khabarhub

मोरङ र बाराका ४ सय ३५ घरपरिवार विस्थापित

काठमाडौं- बाढीले मोरङका चारसय घर परिवार विस्थापित भएका छन् । लगातारको वर्षाले बाढी वस्तीमा पस्दा उनीहरुको विचल्ली भएको छ । मोरङको विराटनगरमा ८५ घरपरिवार विस्थापित भएका छन् । यस्तै बुढीगंगामा १३, रतुवामाईमा १०, सुन्दरहरैचामा २ घरमा पानी पसेको छ । अन्य क्षेत्रमा पनि डुबान भएको स्थानीय प्रशासनले जनाएको छ । यता बारामा ३५ घर परिवार…