देश/प्रदेश « Khabarhub

हावाहुरीपछि यस्तो बन्यो गाउँ, उद्दार जारी (फोटोफिचर)

बारा– गएराति बारा र पर्सामा आएको हावाहुरीले अकल्पनीय क्षति पुगेको छ । हालसम्म २७ जनाको मृत्यु भएको छ भने ६ सय बढी घाइते भएका छन् । नेपाली, सेना, नेपाल प्रहरी र स्थानीयहरु घाइतेहरुको उद्दारमा खटिएका छन् । आजै प्रधानमन्त्री केपी शर्मा ओलीले हावाहुरीमा परि घाइते भएकालाई भेट्न बारा अस्पताल पुगेका छन् । प्रधानमन्त्री ओली बाराको…