Live on
Your Voice, Your Power
काठमाडौं– जस्ताले बेरेर बनाइएको स–साना ६ वटा टहराका थुप्रा लस्करै छन् । एकै ठाउँमा झुप्प यी टहराभित्र कपडा सिलाउँदै छन् कोही । नजिकै छ खाना पकाउने, खाने र सुत्ने ठाउँ । काठमाडौंको उत्तर–पश्चिमी दिशामा पर्ने सानो बाइपासमा हामी पुग्दा पसिना पुछ्दै धमाधम कल घुमाइरहेकी थिइन् अम्बिका नेपाली । सिंहदरबारभन्दाबाट झण्डै १५ किलोमिटरको दूरीमा पर्ने तारकेश्वर…