Live on
Your Voice, Your Power
काठमाडौं-ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको शव प्रतिकूल मौसमका कारण काठमाडौं ल्याउन कठिनाई भइरहेको छ। दुर्घटनास्थलबाट बुधबार ४ जनाको शव सुकेटार विमानस्थल ल्याइएको थियो । बाँकी ३ जनाको शव आज(बिहीबार)बिहानै विमानस्थलमा ल्याएर मुचुल्का तयार पारी काठमाडौं पठाउने तयारीका साथ राखिएपनि मौसमका कारण उडान हुन नसक्दा…