देश/प्रदेश « Khabarhub

नवलपरासीको धौवादीमा फलामखानी, उत्खनन् हुने भएपछि स्थानीय खुसी

कावासोती– सरकारले शुक्रबार संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नवलपरासीको धौवादीमा रहेको फलाम खानीबाट व्यावसायिक उत्पादन गर्ने विषय उल्लेख भएसँगै स्थानीय बासिन्दामा खुसियाली छाएको छ । सरकारका तर्फबाट संसद‍्मा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीद्वार प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा फलामखानीको व्यावसायिक उत्पादन थाल्ने विषय उल्लेख छ । 'फलामखानी सञ्चालनमा आउँदैन कि भन्नेमा चिन्तित थियौँ…