देश/प्रदेश « Khabarhub

शनिबार एनपीएल फाइनल भिडन्त : सुदूरपश्चिम र जनकपुर कुन बलियो ?

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनल भिडन्त शनिबार हुँदैछ। फाइनलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्टस भिड्दै छन्। सुदूरपश्चिम र जनकपुरले शनिबार दिउँसो १२:३० बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फाइनल भिडन्त गर्नेछन्। यसलाई कतिपय नेपाली दर्शकले ‘एल क्लासिक’को संख्या दिँदै आएका छन्। पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएर दोस्रो क्वालिफायर खेलेको जनकपुरले कर्णाली याक्सलाई दुई…