Live on
Your Voice, Your Power
ललितपुर – कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले लेले–चन्दनपुर सडकलाई तराई जोड्ने वैकल्पिक राजमार्ग बनाउनुपर्ने बताएका छन् । ललितपुरको महाङ्काल गाउँपालिका–५ चन्दनपुरस्थित टुङ्गुन खोलामा बनेको पक्की पुल आज उद्घाटन कार्यक्रममा मन्त्री अधिकारीले राज्यको निकायबाट ललितपुरको सहरी भेगलाई हेरेर दक्षिण ललितपुरको विकास हुन नसक्ने भन्दै दक्षिण ललितपुरको कृषि, पशुपन्छी व्यवसायका साथै पर्यटनको विकासका लागि सडकको स्तरोन्नति…