देश/प्रदेश « Khabarhub

अछामको बयालपाटा अस्पताल : दुर्गमका विपन्न बिरामीको जीवनरक्षक !

धनगढी - बयालपाटा ! गरिब तथा विपन्न परिवारका बिरामीको पहिलो रोजाइको अस्पताल ! सुदूरपश्चिम र कर्णाली क्षेत्रका बहुसंख्यक बिरामीको विश्वास जितेको अस्पताल ! जुन अस्पताल गरिब तथा विपन्न परिवारका बिरामीका लागि जीवनदाता नै बनेको छ । अस्पताल सञ्चालनमा आएको १६ वर्षमात्रै भयो, यो अवधिमा १३ लाख १७ हजार २२५ जनालाई उपचार सेवा दिइसकेको छ ।…