Live on
Your Voice, Your Power
काठमाडौं– संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सहभागी हुन अतिविशिष्ट र विशिष्ट व्यक्तिहरु अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वर जाने भएसँगै सवारी आवागमनमा समस्या पर्ने देखिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले अपराह्न ४ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तु गर्ने कार्यक्रम रहेको छ । त्यसका लागि राष्ट्रपति भण्डारी शितलनिवासबाट…