Live on
Your Voice, Your Power
वीरगन्ज– गलत विवरण पेश गरी आफ्नो छोरालाई नेपाली नागरिकता दिलाउन खोज्ने एक भारतीय पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालय पर्सामा आफ्नो छोराको नागरिकता बनाउन पुगेका भारतीय नागरिक सदामा साह तेलीलाई प्रशासन कार्यालयबाटै पक्राउ परेका हुन् । वीरगन्ज महानगरपालिका–१३ स्थायी ठेगाना देखाएर तेली आफ्नो छोराको नागरिकता बनाउन पुगेका थिए । जिल्ला प्रशासन कार्यालय पर्साबाटै आफूले…