देश/प्रदेश « Khabarhub

राष्ट्रियसभा बैठक : दुई विधेयक सर्वसम्मत स्वीकृत

काठमाडौं– राष्ट्रियसभाको बैठकले दुई विधेयक सर्वसम्मतिले स्वीकृत गरेको छ । विहीबार बसेको बैठकले ‘विशेष आर्थिक क्षेत्र (पहिलो संशोधन) विधेयक, २०७५’ र ‘भूउपयोग विधेयक २०७५’ स्वीकृत गरेको हो । बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले विशेष आर्थिक क्षेत्र (पहिलो संशोधन) विधेयक, २०७५ र भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले भूउपयोग…