Live on
Your Voice, Your Power
बुटवल– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले ५ नम्बर प्रदेशको अस्थायी राजधानी बुटवलमा रहेको श्रम कार्यालयको अनुगमन गरेका छन् । मन्त्री विष्टले कार्यालयमा भइरहेका पछिल्ला गतिविधिको जानकारी लिन छड्के अनुगमन गरेका हुन् । छड्के अनुगमनको क्रममा मन्त्री विष्टले एक हप्ता भित्र कार्यालय अन्य स्थानमा सार्न निर्देशन दिएका छन् । मन्त्री विष्टसँगै श्रम सचिव महेश…