देश/प्रदेश Archives | Page 226 of 2072 | Khabarhub Khabarhub

चार बुँदे सहमतिपछि अध्यक्ष यादवको अनशन अन्त्य

नवलपरासी - प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले अनशन तोडेका छन्। हुलाकी राजमार्गको निर्माण समयमै सम्पन्न गर्ने विषयमा सहमति जुटेपछि गएराति उनले अनशन तोड्ने भएका हुन्। अध्यक्ष यादवले गत शुक्रबार दिउँसोदेखि अनशन सुरु गरेका हुन्। चार बुँदे सहमतिपत्रमा अध्यक्ष यादव र हुलाकी राजमार्ग योजना कार्यालय कपिलवस्तुका प्रमुख हेमबहादुर एसीले हस्ताक्षर गरे। उक्त सहमतिपछि लुम्बिनी प्रदेशका भौतिक…