Live on
Your Voice, Your Power
काठमाडौं– नेकपा माओवादी केन्द्रका सचिव राम कार्कीले आफ्नो पुस्तालाई पार्टीको कार्यकारी तहहरूबाट सम्मानपूर्वक उचित स्थानतर्फ सार्ने अभियान चलाउनुपर्ने बताएका छन् । उनले विद्यार्थी संगठनमा ३२ वर्षको उमेर हद लागू हुने भएपछि यस्तो प्रतिकृत्या गरेका हुन् । उनले विद्यार्थीबाट बाहिरिएका तरुण पुस्तालाई उचित जिम्मेवारी दिनुपर्ने माग गरे । कार्कीले यस अभियानमा सबै जोडिनुपर्ने बताए । उनले…