देश/प्रदेश « Khabarhub

पोखरामा रास्वपाको प्रदर्शन, सरकारविरुद्ध नारावाजी

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्षमा पोखरामा प्रदर्शन भएको छ । जिल्ला अदालत कास्की आसपासको क्षेत्रमा ठूलो सङ्ख्यामा उपस्थित रास्वपाका नेता–कार्यकर्ताले आँखामा कालोपट्टी बाँधेर प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले भ्रष्ट सरकार मुर्दावाद, केपी ओली मुर्दावाद, राजनीतिक प्रतिशोध साध्ने सरकार चाहिँदैन । रवि दाइ, हाई हाई लगायत नारा लगाउँदै प्रदर्शन गरिरहेका छन् । लामिछानेलाई…