Live on
Your Voice, Your Power
भैरहवा- गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनको माग गर्दै भैरहवामा विरोध प्रदर्शन गरिएको छ । उद्घाटन भएको लामो समय बित्दासमेत विमानस्थल नियमित सञ्चालनका लागि राज्य उदासिन रहेको भन्दै सिद्धार्थ सञ्जाल रुपन्देहीको नेतृत्वमा दर्जनौँ संघसंस्थाले भैरहवामा जनदबाब तथा विरोध प्रदर्शन गरेका हुन् । उद्घाटन भएको १६ महिना बित्दासमेत अन्तराष्ट्रिय उडान नियमित हुन नसकेपछि अर्बौँ लगानी जोखिममा…