देश/प्रदेश « Khabarhub

नेपालमा पहिलोपटक अत्याधुनिक लिडार प्रविधिबाट हिमाली वन मापन

काठमाडौं – कास्की र मुस्ताङमा पहिलोपटक अत्याधुनिक प्रविधि लाइट डिटेक्सन एन्ड र्‍याङ्गिङ (लिडार)बाट हिमाली वन मापन गरिएको छ । जर्मनीको यूनिर्भसिटी अफ गोटिङ्गेनमा वनविज्ञानमा विद्यावारिधि गरिरहेका किशोरप्रसाद भट्ट नेतृत्वको समूहले हालसालै कास्की र मुस्ताङमा लिडार प्रविधिबाट हिमाली वन मापन गरेको हो । लिडार प्रविधिअन्तर्गत ‘मोबाइल लेजर स्क्यानिङ’ प्रयोग गरी वन क्षेत्रका प्लटहरूमा रुख मापन गरिन्छ…