देश/प्रदेश Archives | Page 256 of 1751 | Khabarhub Khabarhub

प्रधानमन्त्री प्रचण्डद्वारा उड्डयन प्राधिकरणको नवनिर्मित भवनको उद्घाटन

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल नागरिक उड्डयन प्राधिकरणको सिनामंगलस्थित प्रधान कार्यालयको नवनिर्मित भवन उद्घाटन गरेका छन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आजभन्दा २५ वर्षअघि स्थापना भएको प्राधिकरण विभिन्न उतारचढावका साथ वर्तमान अवस्थासम्म आइपुग्दा प्राधिकरण थप सुदृढ र व्यवस्थित हुँदै गएको बताए । विगतमा एउटामात्र अन्तर्राष्ट्रिय विमानस्थल रहेकोमा २०७९ सालमा मात्रै पोखरा र…