Live on
Your Voice, Your Power
काठमाडौँ । राष्ट्रिय एकता अभियान नेपालले चिनियाँ राजदूत छन सङलाई पर्सना नन ग्राटा घोषणा गर्न माग गरेको छ । अभियानले आइतबार परराष्ट्रमन्त्री एनपी साउदलाई ज्ञापन पत्र बुझाउँदै राजदूत सङलाई पर्सना नन ग्राटा घोषणा माग गरेको हो । हालै राजदूत छन सङले एक भाषणमा भारतसँग नेपालको सम्बन्धको आलोचना गरेका थिए । त्यही विषय स्मरण गराउँदै यस्ता…