देश/प्रदेश Archives | Page 257 of 1751 | Khabarhub Khabarhub

दरबन्दी कटौती हुँदा फिजियोथेरापी सेवा बन्द

काठमाडौँ- भक्तपुरको आयुर्वेदिक स्वास्थ्य केन्द्रमा कर्मचारीको दरबन्दी कटौती हुँदा फिजियोथेरापी सेवा बन्द भएको छ । यसअघि करारमा सेवा गर्दै आएका फिजियोथेरापिष्टको दरबन्दी बागमती प्रदेशअन्तर्गत स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्ष २०८०–८१ मा कटौती गरेपछि सेवा बन्द भएको हो । यसबाट केन्द्रमा उपचारका लागि बिरामीलाई असुविधा भएको छ । केन्द्रले सम्पूर्ण स्वास्थ्य सेवा निःशुल्क प्रदान गर्दै आएको…