देश/प्रदेश « Khabarhub

गलकोटका सबै बस्तीमा पुग्यो सडक

बागलुङ - गलकोट नगरपालिकाले ११ वटै वडाको बस्ती बस्तीसम्म सडक गर्योएपछि नयाँ ट्र्याक खोल्न बन्द गरेको छ। ट्र्याक खोल्न बन्द भएसँगै सडकलाई फराकिलो र स्तरीय बनाउन थालिएको हो। नगरप्रमुख भरत शर्मा गैरेले नगरपालिका स्थापना हुनपूर्व गलकोटमा तीन सय ३० किलोमिटर ग्रामीण सडक निर्माण भएको भन्दै आफूहरु निर्वाचित भएर आएपछि करिब दुई सय २० किमी बढी…