देश/प्रदेश Archives | Page 260 of 2017 | Khabarhub Khabarhub

संघीय संसदका ६ वटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत आज ६ वटा संसदीय समितिको बैठक बस्दैछ । आज विकास, आर्थिक मामिला तथा सुशासन, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, राज्य व्यवस्था तथा सुशासन, सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, महिला तथा सामाजिक मामिला समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो । विकास, आर्थिक मामिला तथा…