देश/प्रदेश Archives | Page 261 of 2017 | Khabarhub Khabarhub

नौमती बाजाको रहर लाग्यो बरी लै !

विराटनगर- एक समय भनिन्थ्यो, ‘बाहुनहरूले बाजा छुनै हुँदैन, बिहेमा बाजा बजाउने त तल्लो जातिले मात्र हो ।’ तर, यस्तो गलत परम्परागत सोचमा परिवर्तन ल्याउँदै नौमती बाजा संरक्षणमा जुटेका छन् मोरङ सुन्दरहरैचाका बाहुन–क्षेत्री समुदायका महिला । लोप हुँदै गएको नौमती बाजाको संरक्षण र सम्वर्द्धनमा यहाँका महिला जुटेका हुन् । बाहुन–क्षेत्री समुदायका महिला दिदीबहिनी स्थानीय स्तरमा हुने…