Live on
Your Voice, Your Power
काठमाडौं– मध्य तराईका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको करिब १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरि सिँचाइ सुविधा पुग्ने र ३१.७ मेगावाट बिजुली पनि उत्पादन गर्ने गरी अघि बढाइएको सुनकोशी मरिन बहुउद्देश्यीय डाइभर्सन आयोजनाको काम सुस्त गतिमा रहेको छ । आयोजनाको शिलान्यास भएको चार वर्ष बितिसक्दा पनि निर्माण कार्य १० प्रतिशत पनि नाघेको छैन…