Live on
Your Voice, Your Power
कञ्चनपुर– बालीमा लागेका रोग तथा किरा नियन्त्रण गर्न जिल्लामा निःशुल्क घुम्ती बाली उपचार शिविर आयोजना हुने भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकारण परियोजना कार्यान्वयन एकाइ कार्यालय कञ्चनपुरले शिविरको आयोजना गर्न लागेको हो । परियोजना कार्यान्वयन एकाइ कार्यालयका प्रमुख सञ्जु रिमाल उपाध्यायका अनुसार बालीनाली तथा फलफूलमा देखिएका रोग तथा किराको किसिमबारे जनाकारी लिन नमूना संकलन गरी…