देश/प्रदेश « Khabarhub

बाली लगाउने बेला किसानलाई बिउकै चिन्ता

महोत्तरी - जब नयाँ बाली लगाउने बेला भयो, किसानलाई बिको चिन्ता हुन्छ। मौसम र बेलाअनुसार अहिले गहुँ छर्ने तयारी गर्ने बेलामा बिउ के गर्ने भन्ने चिन्ताले यहाँका किसान पिरोलिँदैछन्। “बेलामा बिउ पाइने ढुक्कका दिन जिन्दगीमा कहिल्यै आएनन्”, बर्दिबास-९ पशुपतिनगर बनरझुल्लाका किसान महेन्द्र महतो विरक्तिँदै भन्छन्, “सधैँ बाली लगाउने बेला भयो कि यसैको चिन्ता !” अब…