Live on
Your Voice, Your Power
विराटनगर- सरकारी निकायबीच समन्वय अभाव हुँदा मदन भण्डारी राजमार्ग अन्तर्गत पूर्वी खण्ड निर्माण कार्यले गति लिन सकेको छैन । तीन वर्षअघि नै ठेक्का लागे पनि सुनसरी, मोरङ, झापा र इलामका करिब २५ किलोमिटर खण्डमा परेका वन क्षेत्रमा सडक निर्माण कार्य रोकिएको हो । तीन वर्ष अघि ठेक्का लागि एक वर्ष म्याद थप गरे पनि वन क्षेत्रभित्र…