देश/प्रदेश « Khabarhub

पीडामा भुटानी शिविरका वृद्धवृद्धा : छोराछोरी युरोप र अमेरिका पुगेपछि छैन सहारा

दमक- दमकस्थित भुटानी शरणार्थी शिविर बेलडागीका ७५ वर्षीय जसवीर विश्व उच्च रक्तचाप, किड्नीको समस्याले ओछ्यानमा थलिएका छन् । पाँच जनाको परिवार रहेका विश्वले नियमित चेकजाँच गराउँदै आएका छन्। तर उनलाई चेकजाँच गराउने पैसाको जोहो गर्न निकै समस्या हुने गरेको छ । ‘कतैबाट आउने आयस्रोत्र छैन, काम गर्न सक्ने अवस्था पनि छैन’, जसवीर भन्छन, ‘मरिजान पनि सकिँदैन, गरीखान …