देश/प्रदेश « Khabarhub

हेलिकप्टरमार्फत दुई गर्भवतीको उद्धार

पाँचथर – बाढीका कारण सडक अवरुद्ध भएपछि अस्पताल जान नसकेका यहाँका दुई गर्भवतीलाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ । जिल्लाको फालेलुङ गाउँपालिका–३ का गर्भवतीलाई गाउँपालिका र जिल्ला प्रशासन कार्यालयको समन्वयमा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत आज उद्धार गरी उपचारका लागि काठमाडौँ पठाइएको हो । ३० वर्षीया सुजा जबेगू र १८ वर्षीया भूमिका चौहानलाई आज एक/एक जना सहयोगीसहित…