Live on
Your Voice, Your Power
सुनसरी- हङकङमा बसोबास गर्ने नेपालीभाषी साहित्यकारहरूले ‘हङकङ साहित्यिक साझा श्रृङ्खला पुरस्कार’ स्थापना गरेका छन् । सन् २०१२ देखि हङकङमा मासिक रूपमा निरन्तर ‘हङकङ साहित्यिक साझा श्रृङ्खला’ सञ्चालन गर्दै आएको १२ वर्षपछि अक्षयकोष स्थापना गरेर नेपाली साहित्यकारहरूलाई पुरस्कार दिने घोषणा गरेको हो । संस्थाका संरक्षक दाजु गुरुङका अनुसार हङकङ साहित्यिक साझा श्रृङ्खलाले नेपाली वाङ्मय क्षेत्रमा विशिष्ट…