देश/प्रदेश Archives | Page 293 of 2010 | Khabarhub Khabarhub

सृजनाले रङ्गियो ‘नेपाल-भारत सम्बन्ध’

काठमाडौं– काँकडभिट्टा बस्ने कलाकार तेटेन शेर्पा नेपाल र भारतमा कला सृजना गर्दै आएका छन् । उनी नेपाल र भारतका कलाकारका लागि सम्बन्ध सेतु नै बनेका छन् ।  बेलाबेलामा भारतमा जाने गर्छन् चित्र सृजना गर्छन् फेरि नेपाल आउँछन् र सृजना गर्छन् । यसरी जाँदा आउँदा उनलाई नेपाल र भारतका भूगोल, संस्कृति, रहनसहन, मानिसको अनुहार, वेशभूषा एकै…