देश/प्रदेश « Khabarhub

विश्वविद्यालयले उत्कृष्टता हासिल गर्नसक्ने जनशक्ति उत्पादन गर्नुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर – कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले स्थापना गरेको मनमोहन प्राविधिक विश्वविद्यालयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा उत्कृष्टता हासिल गर्नसक्ने जनशक्ति उत्पादन गर्नुपर्ने बताएका छन् । मनमोहन प्राविधिक विश्वविद्यालयद्वारा आज यहाँ आयोजित ‘विश्वविद्यालय र रोजगारदाताबीच अन्तरक्रिया’ कार्यक्रमको उद्घाटन गर्दै उनले सामान्य कामदार उत्पादन गरेर वैदेशिक रोजगारमा जाने र विप्रेषण भित्र्याउने सोचमा परिवर्तन ल्याउनुपर्नेमा…