Live on
Your Voice, Your Power
काठमाडौं- नेपालको चार धाममध्ये एक धामका रूपमा परिचित सुनसरीको वराहक्षेत्र मन्दिर केही वर्षपछि नाममा सीमित हुने बाटोतिर गएको देखिएको छ । वराहक्षेत्र नगरपालिका-१ स्थित उक्त मन्दिर हरेक वर्ष सप्तकोशीले कटान गरिरहेकाले केही वर्षपछि केही नरहने अवस्थामा आएको चिन्ता बढ्दै गएको छ । २५ वर्षदेखि मन्दिरको दक्षिणतर्फ नदीले कटान गरिरहेको छ । २५ वर्षमा २५ मिटर…