देश/प्रदेश « Khabarhub

सञ्चारमन्त्री गुरुङद्वारा बगुम पहिरोको निरीक्षण

लमजुङ – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बगुम पहिरोको निरीक्षण गरेका छन् । गत असार ११ गते गएको क्व्होलासोथर गाउँपालिका–३ बगुम पहिरोको आज साँझ मन्त्री गुरुङलगायतको टोलीले निरीक्षण गरेको हो । पहिरोको निरीक्षणपछि सञ्चारमन्त्री गुरुङले पहिरोले पूर्ण क्षति तथा विस्तापित भएका परिवारका घर सरकारले निर्माण गरिदिने प्रतिबद्धता व्यक्त गरे । सरकार बाढीपहिरोलगायत प्राकृतिक विपद्मा…