Live on
Your Voice, Your Power
लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु तथा विज्ञहरूले बौद्ध शिक्षाबाट संसारमा देखिएका समस्याको समाधान खोज्न सकिने बताएका छन् । विश्वमा देखिएका प्राकृतिक असन्तुलन, बैमनस्यता र आपसीबेमेल अन्त्यका लागि बौद्ध शिक्षालाई जीवनोपयोगी बनाउनेगरी प्रवर्द्धन गर्नुपर्नेमा समेत उनीहरूको जोड छ । लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन सङ्कायको आयोजनामा शनिबारदेखि लुम्बिनीमा सुरूभएको अन्तर्राष्ट्रिय बौद्ध…