देश/प्रदेश Archives | Page 344 of 1740 | Khabarhub Khabarhub

भागबन्डा नमिल्दा कोशीका मुख्यमन्त्रीको शपथ रोकियो

काठमाडौँ– कोशी प्रदेशमा गठबन्धन दलहरुबीच मन्त्रालय भागबन्डामा कुरा नमिल्दा नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको शपथ ग्रहण कार्यक्रम प्रभावित भएको छ । हिजो साँझ प्रदेश प्रमुख परशुराम खापुङबाट मुख्यमन्त्रीमा नियुक्त थापाले आज बिहान साढे १० बजे शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको थियो । तर दलहरुबीच भागबन्डामा कुरा नमिले पछि शपथ ग्रहण कार्यक्रम साँझ ५ बजेका लागि…