Live on
Your Voice, Your Power
सुन्दरहरैचा – मोरङको सुन्दरहरैंचा नगरपालिका ३ मा रहेको आश्रय सुधार केन्द्र भित्र समुदाय प्रहरी साझेदारी कार्यक्रम सम्पन्न भएको छ। इलाका प्रहरी कार्यलयका प्रहरी निरिक्षक तेज बहादुर दाहाल र लक्ष्मिमार्गस्थित ससत्र प्रहरी बलका डीएसपी कृष्ण बस्ने लगायको टीमले बिहिबार आश्रय सुधार केन्द्र भ्रमण गर्दै समुदाय प्रहरी साझेदारी कार्यक्रम सम्पन्न भएको हो। सुधार केन्द्र भित्रको बस्तु स्थिती…