Live on
Your Voice, Your Power
कैलाली – कैलालीको घोडाघोडी नगरपालिका–८ का ५४ वर्षीय बुुझाउन चौधरी चैते धान भित्र्याउने तयारीमा छन् । तीन वर्षदेखि चैते धानको खेती गरिरहेका उनले यसपटक पनि पाँच कट्ठा जमिनमा धान लगाएका छन् । उनी त्यही धान भित्र्याउने तयारीमा छन् । वर्षे धान खेतीभन्दा बढी उब्जनी हुुने भएकाले विगत तीन वर्षदेखि चैत धान खेती गर्न थालेको उहाँले…