देश/प्रदेश Archives | Page 347 of 1742 | Khabarhub Khabarhub

बैतडीमा एक जनामा डेंगु संक्रमण पुष्टि

काठमाडौँ- बैतडीमा एक जनामा डेंगु संक्रमण पुष्टि भएको छ । सिगास गाउँपालिका ६ थालाकाँडीका ३४ वर्षीया महिलामा डेंगु संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । स्वास्थ्य कार्यालय बैतडी प्रमुख योगेशप्रसाद भट्टका अनुसार ज्वरो आएपछि शिवलिंग स्वास्थ्यचौकीमा उपचारका लागि पुगेकी महिलाको रगत परीक्षण गर्दा डेंगु संक्रमण पुष्टि भएको हो । संक्रमणबाट जोगिन बैतडीमा…