Live on
Your Voice, Your Power
गण्डकी – ४४ औँ विश्व पर्यटन दिवसका अवसरमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान) गण्डकीको आयोजनामा आज पोखराको फेवाताल किनारा मार्कीदेखि पुम्दीसम्म पदयात्रा गरिएको छ । पोखरा महानगरपालिका–२२ का पर्यटकीय गन्तव्य मार्की–सिम्ले–पात्ले–पुम्दीसम्म फेवाताललाई आधार बनाएर गन्तव्य पहिचान, प्रवर्द्धन एवं एक दिवसीय पदयात्रा कार्यक्रम गरिएको टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले बताए । पदयात्रापछि आयोजित कार्यक्रममा गण्डकी प्रदेशसभा…