Live on
Your Voice, Your Power
मोरङ – कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग मुलुकका लागि अपरिहार्य संस्था भएको धारणा राखेका छन् । आयोगको इटहरी प्रदेश कार्यालयद्वारा आज विराटनगरमा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनसम्बन्धी प्रदेशस्तरीय अन्तक्र्रियामा उनले आयोग हामी सबैका लागि खबरदारी गर्ने सम्मानित संस्था भएकाले समय सान्दर्भिकरुपमा यसलाई परिस्कृत गर्दै लग्नुपर्नेमा भनाइ व्यक्त गरे। मुख्यमन्त्री…