देश/प्रदेश « Khabarhub

एमालेको राष्ट्रिय महिला भेला आजदेखि

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आजदेखि ‘राष्ट्रिय महिला भेला’ गर्ने भएको छ । प्रज्ञा भवन कमलादीमा हुने भेलाको सम्पूर्ण तयारी पूरा भएको पार्टीका स्थायी कमिटी सदस्य तथा जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले जानकारी दिए । भेलामा पार्टीका २३ वटै जनसङ्गठनका महिला नेता, पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधि, पार्टीको प्रदेश तथा जिल्ला कमिटीका महिला पदाधिकारी,…