देश/प्रदेश « Khabarhub

‘मैले नाम लेख्न जान्नु नै मेरो बाआमाका लागि ठूलो कुरा थियो’

सुर्खेत । उपचारका गर्न नबालक छोरालाई अस्पताल लिएर गएकी आमासँग अस्पतालले बचाउन नसकेको सुनाउँछ। आमाले अस्पतालका मान्छेले भनेको कुरामा कुनैपनि प्रतिक्रिया दिन्नन्। जिल्ला अस्पतालमा मरेका छोरालाई काखमा च्यापेर घर जाने उकालो लाग्छिन्। उकालो काटेर घरनजिकै पुगेपछि एक्लैले जमिनमा गाड्छिन् र मनभरि बह र निराशाको भारी बोकेर घर पुग्छिन्। घर पुगेपछि उनकी सासुआमाले नाती बचाउन अस्पताल…